Main News Source.. Click here

sexy-second-samchar
गोपीकृष्ण टीभी फिल्मीले अब ६० सेकेण्डको समाचार बुलेटिन संचालन गर्ने भएको छ । ‘फिल्मी समाचार ६० सेकेण्ड’ नाम दिइएको यो कार्यक्रम असोज २८ गतेबाट सुरु हुनेछ ।

नेपाली सिनेमाका मात्र समाचार प्रशारण गर्दै आएको यो टेलिभिजनले दिनमा ८ पटक आधा घन्टा लामो सिनेमा समाचार प्रशारण गर्दै आएको थियो । चलचित्रका समाचारलाई दर्शकसम्म चाडो भन्दा चाडो पुर्‍याउने उद्देश्यले यो कार्यक्रम ल्याउन लागेको समाचार प्रमुख विष्णु सुवेदीले जानकारी दिए ।

सुरुमा एक मिनेटको समाचार दिउँसो साढे ३ बजे, बेलुकी साढे ७ र राती साढे ९ बजे प्रशारण हुनेछ । समाचारको प्रभावकारितालाई हेरेर समय बढाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)